22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

2020-08-20

मिति २०७७ साल भाद्र ३ गते राति १२ बजे देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको हुँदा निषेधाज्ञा अवधिभर यस कम्पनीको कार्यालयबाट उपलब्ध गराइने सेवाहरुको लागि निम्न बमोजिम सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ | 

 

शेयर कारोबारका  लागि : 9841600379,

9864478222, 9864478022 

लेखाको लागि : 9841295074

राफसाफ तथा खरिद गरेको शेयर प्राप्त गर्नका लागि : 9860099211

Online TMS सम्बन्धि समस्याका लागि : 9860420005

कारोबार लिमिटको लागि : 9840187941

अन्य सेवाको लागि: 9841172156, 9860261658

साथै शेयर बिक्रि वापत को भुक्तानी विधुतिय माध्यम बाट गर्न

नेपाल धितोपत्र बोर्डको निर्देशन प्राप्त भएकोले आफ्नो Bank Account तथा KYC update गर्न हुन पनि अनुरोध गर्दछौ !! .

 

                                                                     धन्यबाद