22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

आशा लघुवित्तको लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत, अब एजीएममा लगिने

आशा लघुवित्तको लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत, अब एजीएममा लगिने

2020-12-18

 आशा लघुवित्तले वितरण गर्न लागेको लाभांशलाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । अब, कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् । यद्दपि, कम्पनीले अहिलेसम्म साधारण सभा गर्ने मिति तोकेको छैन ।
 
आशाले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीलाई १५.७८९% लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैंठकले १५% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
स्रोत:- नेपालि पैसा