22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

केन्द्रीय बैंकले १५ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

केन्द्रीय बैंकले १५ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

2020-05-19

साभार: नेपालि पैसा 

 

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल बिक्री गर्ने लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । यो भदौ २ गते परिपक्क हुनेछ ।

त्यस्तै, १८२  दिनअवधिको ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी मंसिर २ गते परिपक्क हुनेछ । एक वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी गर्ने भएको हो । यो २०७८ जेठ ४ गते परिपक्क हुनेछ । लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यस सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते अपराह्न ३ बजे खुला गरिनेछ । 

Error
Whoops, looks like something went wrong.