22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

विजयादशमी को हार्दिक मङलमय शुभकामना

विजयादशमी को हार्दिक मङलमय शुभकामना

2018-10-10

नेपालीहरुको महानचाड विजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण लगानिकर्ता महानुभावहरुमा हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछौ। 

हाम्रो कार्यालय यहि असोज ३० गते देखी कार्तिक ३ सम्म बन्द रहने र कार्तिक ४ गते देखी करोबार यथावत रूपमा सुचारु हुने समेत अनुरोध गर्न चाहन्छौ । 

 

- सिप्रबी सेक्युरिटिज् परिवार