_copynewwww.jpg)
विजयादशमी को हार्दिक मङलमय शुभकामना
2018-10-10
नेपालीहरुको महानचाड विजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण लगानिकर्ता महानुभावहरुमा हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछौ।
हाम्रो कार्यालय यहि असोज ३० गते देखी कार्तिक ३ सम्म बन्द रहने र कार्तिक ४ गते देखी करोबार यथावत रूपमा सुचारु हुने समेत अनुरोध गर्न चाहन्छौ ।
- सिप्रबी सेक्युरिटिज् परिवार